सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
बुधबार, वैशाख १७, २०८२
सरकारले असार १५ भित्र शिक्षा ऐन ल्याउने सहमति पनि गरेको छ । यो सँगै शिक्षकले लामो समयदेखि गरेको सडक आन्दोलन स्थगित भएको छ । बिहीबारदेखि सडक आन्दोलन नहुने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराइएको छ।
साताको लोकप्रिय