सहिदहरुको नाम संकलन गर्न प्रथम राष्ट्रपति यादवको अनुरोध
शनिबार, साउन १७, २०८२
उनले भने, ‘हामी पार्टीमा हुँदाखेरी जिल्ला जिल्लाका सहिद, कर्मठ व्यक्तिहरुका बारेमा ध्यान दिनुस् । देशका विभिन्न जिल्लाहरुमा राणाकाल देखी गणतन्त्रकालसम्म आइपुग्दा जतिले पसिना लगाएका छन् त्यसमा महत्वपूर्ण व्यक्तिहरुलाई संकलन गर्नुस् ।’

‘राजावादी होइन, समाजवादी बिपी’: प्रथम राष्ट्रपति
बुधबार, साउन ७, २०८२
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३औँ पुण्यस्मृति दिवसका सन्दर्भमा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ले आयोजना गरेको कृति विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनका क्रममा कमजोरी भएको बताएका हुन् ।

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव (भिडियोसहित)
सोमबार, वैशाख १५, २०८२
प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।
साताको लोकप्रिय