Harsamaya
हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी
हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ : सांसद केसी नका अनुसार रसुवाको टिमुरे क्षेत्रमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र त्यहाँ कार्यरत सशस्त्र प्रहरी तथा त्रिशूली ‘ए’ र ‘बी’ आयोजनाका कामदारसमेत सम्पर्कमा नरहेको जानकारी आएको छ ।
सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : सांसद केसी (भिडियोसहित)
सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : सांसद केसी (भिडियोसहित) सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताएका हुन्।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ छानबिन आयोग गठन गर्न केसीको माग आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन समय माग्नु सकारात्मक र लोकतान्त्रिक अभ्यास भएको बताए। यद्यपि संसद्को स्थापित नियम, प्रक्रिया र पद्धतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले त्यसलाई बाइपास गर्न नहुने बताए।
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग उनले प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गर्ने काम भएको बताए ।
ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ आज लिने
ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ आज लिने राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे आयोजना हुने उक्त समारोहसँगै नयाँ संसद्को प्रक्रिया अघि बढ्नेछ ।
रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो]
रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो] ‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित)
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित) नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् ।
Weather Update