कलाकारहरू बाँच्नका लागि विदेश नै जानुपर्छ जस्तो लाग्दैन, आधुनिक युग भएका कारणले आफ्ना प्रस्तुतिहरू देखाएर सामाजिक सञ्जालमार्फत पैसा कमाउन सकिन्छ : शिव शंकर रिजाल (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
पहिलाको जस्तो अवस्था छैन । कलाकारिता गरेर आनन्दले आफ्नो जीवनयापन गर्न सक्ने अवस्था छ । दर्शकहरूले अलि बढी उश्रृंखल विषयहरू बढी मन पराउने गरेका छन् । तर यस्तो कुरा क्षणिक मात्र हो । त्यो दिगो हुँदैन र त्यसले राम्रो गर्दैन । यसले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन ।
साताको लोकप्रिय