नेपाली नेताहरू सामन्ती छन्, लोकतान्त्रिक चरित्र नै छैन : तीर्थ थापा
बिहीबार, वैशाख ११, २०८२
जब राजाबाट बहुदल घोषणा भयो त्यसको अघिल्लो दिन त्रिचन्द्र कलेजमा कलाकारहरु अथवा हामीलाई लगेर थुनियो । कलाकारहरू सडकमा उत्रिसकेपछि त्यो प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने नै भयो । ६३/६३ को आन्दोलन यथार्थमा ०५८ सालदेखि भएको हो । ०५८ देखि निरन्तर कुनै न कुनै रूपबाट भएको आन्दोलनमा म सधैँ उपस्थित नै थिए । चाहे सडक आन्दोलन होस्, चाहे ट्रकमा थुनिएर किन नहोस्, सँधै सक्रिय हुन्थें ।
साताको लोकप्रिय