वर्तमान सरकार भंग गर्न माग गर्दै राष्ट्रपति समक्ष विप्लवको १३ बुँदे ज्ञापनपत्र
बुधबार, पुस ९, २०८२
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरेर नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो ।
जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव
शनिबार, पुस ५, २०८२
यस्तै, उनले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था र राज्यको कोषलाई मुठीभर शासकहरूले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई जेनजी पुस्ताले ढालेको पनि बताए ।
विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै
मंगलबार, मंसिर २, २०८२
नेपाल कम्युनिष्ट पार्टीले दल दर्ताका लागि कम्युनिष्ट पार्टी नेपाल नाम प्रस्ताव गरेको छ भने चुनाब चिन्हको रुपमा गुलाफको फुललाई प्रस्ताव गरेको छ ।
विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ले दियो दर्ताका लागि आयोगमा निवेदन
मंगलबार, कात्तिक ११, २०८२
निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको छ ।’
पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं : विप्लव
मंगलबार, साउन ६, २०८२
उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।
कम्युनिज्महरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव
बिहीबार, वैशाख ११, २०८२
यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए ।
साताको लोकप्रिय

