वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने 
                                बुधबार, वैशाख १०, २०८२
                                बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
                            
                        
            साताको लोकप्रिय
        
    
