Harsamaya
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ ।
वीर अस्पतालको खाद्य स्वच्छताको अवस्था ठीक छ : महानगर (भिडियोसहित)
वीर अस्पतालको खाद्य स्वच्छताको अवस्था ठीक छ : महानगर (भिडियोसहित) अनुगमन पछि सञ्चारकर्मीहरूसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वच्छताको सबै नियमहरू पालना गरेको पाइएको जानकारी दिए ।
Weather Update