चिसापानी–कुईने सडक एक वर्षभित्र कालोपत्रे गरिसक्ने
आइतबार, वैशाख ७, २०८२
भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो । यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ ।