सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो ब्यानर
बिहीबार, जेठ २९, २०८२
बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्

सुनचाँदी क्षेत्रका नेपाली कालीगढको सीप अन्तर्राष्ट्रिय स्तरमा बिक्छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख ६, २०८२
सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेसा हो । करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो । नेवार समूदाय भित्रका शाक्य, बज्रचार्य, ताम्राकारहरुले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन् । हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेशा हो । हाम्रो सबै पुस्ता यही पेशामा आबद्ध छन् ।
साताको लोकप्रिय