जनकपुरमा शालिक निर्माण विवाद : एकातिर भूमिपुजन अर्कोतिर नाराबाजी (भिडियोसहित)
बिहीबार, वैशाख ४, २०८२
पछिल्ला केही दिनदेखि जनकपुरको राजनीतिक माहोल गर्माएको छ । करिब एक हप्तादेखि जनकपुरधाममा दिनहूँ कतै नाराबाजी त कतै टायर बालेर प्रदर्शन हुँदै आएको छ ।
साताको लोकप्रिय