खाने तेलको ग्यालेनभित्र चरेश बरामद
बिहीबार, वैशाख ४, २०८२
पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।
साताको लोकप्रिय