Harsamaya
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको हो ।
जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु
जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए। 
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बिचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित 
आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित  प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिमा २३६ रन बनाएको थियो । जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे ।
आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ ।
Weather Update