कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
सोमबार, पुस ७, २०८२
अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आइतबार, मंसिर २८, २०८२
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मनको डर उत्साहमा बदलिने छ।
आजको राशिफल: वृषलाई नयाँ व्यवसाय गर्ने अवसर, सिंह रामाईलो यात्रा
बिहीबार, मंसिर २५, २०८२
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ । प्रयत्न गर्दा भाग्यले साथ दिनेछ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
सोमबार, मंसिर २२, २०८२
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
यस्तो छ आजको दिन तपाईंको राशिफल
बुधबार, मंसिर १०, २०८२
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आइतबार, मंसिर ७, २०८२
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।
आजको राशिफल: मेषको काममा चुनौती, वृषलाई आर्थिक लाभ
सोमबार, कात्तिक २४, २०८२
धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
शुक्रबार, कात्तिक २१, २०८२
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
आजको ग्रहयोगले के भन्छ? हेर्नुहोस् प्रेरणादायी राशिफल
बुधबार, कात्तिक १९, २०८२
आज २०८२ साल कार्तिक १९ गते, मंगलबार, तदनुसार ५ नोभेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
आजको ग्रहयोगले के भन्छ? हेर्नुहोस् प्रेरणादायी राशिफल
मंगलबार, कात्तिक १८, २०८२
तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
आजको राशिफल - सुख, शान्ति र धन प्राप्तिको योग कस्तो छ ?
मंगलबार, कात्तिक ४, २०८२
तपाईं हालैमा निराशा महसुस गरिरहनुभएको छ भने - तपाईंले आज गरेका सही कार्यहरू र विचारहरूले धेरै आवश्यक राहत ल्याउनेछ भनेर बुझ्नुपर्छ। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। साँझको सामाजिक गतिविधि तपाईंले अपेक्षा गरेको भन्दा धेरै राम्रो हुनेछ। कामदेव तपाईंको जीवनलाई प्रेम प्रदान गर्न तपाईं तिरै आइरहेका छन्।...
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, असोज २६, २०८२
सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ ।
तपाईंको आजको भाग्य कस्तो छ ?
सोमबार, असोज १३, २०८२
आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।
साताको लोकप्रिय

