Harsamaya
वीरगन्जमा पनि डोजर चल्यो
वीरगन्जमा पनि डोजर चल्यो स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रिय उपस्थितिमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत अवैध संरचना हटाउँदै निर्धारित मापदण्डअनुसार सडक विस्तार गरिने जनाइएको छ ।
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा 
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा  उनले भने, ‘आज म वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेको छु । हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ ।’
वीरगंजमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
वीरगंजमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडपमा भएको थियो ।
Weather Update