Harsamaya
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर विचार प्रधान विचार प्रस्तुत गर्दै महरले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई ुबदलिएको कांग्रेसुका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ सङ्गठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो ।
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर ‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा काम गर्ने हजारौँ–लाखौँ नेता–कार्यकर्ता कांग्रेसमा छन्,’ उनले भने ।
फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन्।
पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नैनसिंह महर
पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नैनसिंह महर विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे ।
देउवाका उतराधिकारी महरले भने : डडेल्धुराको माटो चिनेको छु, विजयी हुन्छु
देउवाका उतराधिकारी महरले भने : डडेल्धुराको माटो चिनेको छु, विजयी हुन्छु यसपटक पूर्वप्रधानमन्त्री एवं कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बनेर उनी डडेलधुरा पुगेका छन्। महरलाई देउवाको विरासत जोगाउने चुनौती छ।
युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर [भिडियोसहित]
युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर [भिडियोसहित] उनले नेपाली समाजमा डेमोक्रेसीको विकासमा बीपी कोइरालाको विचार र योगदानको स्मरण गर्दै, ‘बीपीले चेतनाको स्तर कम भएकाबेला हलो जोत्ने किसानका लागि नीति बनाउनु भन्नुभएको थियो, आज त्यो समाजबाट हामी धेरै अघि बढिसकेका छौं,’ उनले भने ।
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्रि परिषद्को बैठक राखेर टुंग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’
Weather Update