Harsamaya
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित] ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे 
काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे  कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।
हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए श्रमदान गरेर ल्याउँछु’
हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए श्रमदान गरेर ल्याउँछु’ प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्  । 
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ (भिडियोसहित)
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ (भिडियोसहित) धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
Weather Update