Harsamaya
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो]
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो] उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु ।’
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब ‘स्मार्ट बोर्ड’
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब ‘स्मार्ट बोर्ड’ महानगर गौरव योजनाअन्तर्गत गरीखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए । 
Weather Update