सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध
शुक्रबार, भदौ २०, २०८२
सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
सिन्धुपाल्चोकका विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध
सोमबार, चैत १८, २०८१
उनले प्रेस सेन्टरको सिन्धुपाल्चोक इन्चार्ज भएका थिए । गिरी नेपाल टेलिभिजनको जिल्ला संवाददाता छन् । उनले खबरज्योति अनलाइन र सिन्धु जागरण साप्ताहिक प्रकाशन गरिरहेका छन् ।
साताको लोकप्रिय

