कर्फ्युले वीरगंज सुनसान, सेना परिचालन
                                आइतबार, चैत ३१, २०८१
                                पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी भएको उनले जानकारी दिए । बिरगंजको अवस्था हेरेर कर्फ्युको समय थप गर्ने वानगर्ने निर्णय लिइने उनले बताए ।
                            
                        
                                
                            
                                
                                        पर्सामा आइतबार बिहान १२ बजेसम्म कर्फ्यु
                                    
                                
                                    आइतबार, चैत ३१, २०८१
                                
                                
                                    जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमःसिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
                            
                        
                                
                            
                                
                                        हट्यो कर्फ्यू
                                    
                                
                                    शनिबार, चैत १६, २०८१
                                
                                
                                    ‘चैत्र १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी चैत्र १६ गते बिहान ७ बजे सम्मका लागि जारी भएको कर्फ्यू आदेश मिति चैत्र १६ गते...
                            
                        
            साताको लोकप्रिय
        
    
