चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन
शुक्रबार, जेठ २३, २०८२
उनले चलचित्रको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन् ।

जन्ते बाख्रोको भव्य प्रिमियर
बिहीबार, जेठ २२, २०८२
उनले भने, ‘जब टिम राम्रो भईदिए पछि सबै राम्रो हुन्छ जस्तो लाग्छ । अहिले हामीले कन्टेन मात्र भनिरहेका छौ कहिलेकाहीँ कन्टेनको बिचमा मनोरञ्जन, पारिवारिक चलचित्र जो सबैले हेर्न मिल्छ । २ घण्टाको समयमा बच्चादेखि बुढासम्म सबैले मनोरञ्जन लिएर खुसी हुँदै बाहिर जाउन् भन्ने यो प्रयास हो ।’ उनले थप भने,‘...

भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम (भिडियोसहित)
आइतबार, जेठ १८, २०८२
यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज
शुक्रबार, जेठ १६, २०८२
देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो ।

‘जन्ते बाख्रो’ को फर्स्ट लुक सार्वजनिक, जेठ २३ गते प्रदर्शन मिति घोषणा
बिहीबार, चैत १४, २०८१
अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।