‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने
शुक्रबार, मंसिर १९, २०८२
घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।
‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान
बुधबार, चैत १३, २०८१
फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ। निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ ।
साताको लोकप्रिय

