Harsamaya
दुई करोड २४ लाखका भेप बरामद
दुई करोड २४ लाखका भेप बरामद नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको  कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो । 
सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख तिरेर छुटायो आफ्ना कर्मचारी
सिल्क ट्रान्सपोर्टले  २० करोड १६ लाख तिरेर छुटायो आफ्ना कर्मचारी गोदामका कर्मचारीले यति ठूलो रकम बैक ग्यारेन्टी राख्न नसकेपछि सिल्कले राखेको हो। बैंक ग्यारेन्टी राख्ने समयसम्म सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा भने भूमिगत थिए । बैंक ग्यारेन्टी राखिएपछि मात्रै शेर्पा सार्वजनिक भएका हुन् । 
Weather Update