बालक अपहरणमा संलग्न भारतीय नागरिकसहित ६ जना पक्राउ
शुक्रबार, असार ५, २०८३
प्रहरीले होटलको कोठाबाट ५ जना र भरतपुर महानगरपालिका–३ बाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सबै भारतको बिहार राज्यको बेतिया जिल्लाका बासिन्दा हुन्।
१५ वर्षीय बालकको अपहरणपछि हत्या
मंगलबार, असोज ७, २०८२
उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ ।
सुनसरीमा अपहरणमा परेकी बालिका बचाइयो, मुख्य अभियुक्त पक्राउ
शुक्रबार, चैत २२, २०८१
पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् ।
अपहरणको धम्की दिएको आरोपमा सर्लाहीका सुदिप कुमार पक्राउ
शनिबार, चैत ९, २०८१
उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
साताको लोकप्रिय

