सुनसरीबाट एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
मंगलबार, चैत २४, २०८२
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।
ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ
आइतबार, भदौ २२, २०८२
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।
रुपन्देहीमा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
बिहीबार, चैत ७, २०८१
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए ।
साताको लोकप्रिय

