Harsamaya
सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा
सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित  दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन् ।
२५ करोडहसित पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियोसहित)
२५ करोडहसित पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियोसहित) रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ गरेको हो । 
Weather Update