वन डढेलोको खतरा बढ्दो, बाँकेदेखि सुर्खेतसम्म नौ जिल्ला उच्च जोखिम सूचीमा
मंगलबार, माघ १३, २०८२
डढेलोको सम्भावित क्षति न्यूनीकरण गर्न प्राधिकरणले पूर्वानुमान, निगरानी र पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । साथै, वन व्यवस्थापन र पूर्वतयारीका उपाय अपनाएर जोखिम घटाउने कार्ययोजना तयार गरिएको जनाइएको छ ।
तनहुँमा डढेलो नियन्त्रण गर्न सचेतना अभियान
मंगलबार, चैत १९, २०८१
डिभिजन वन कार्यालय तनहुँले डढेलो रोकथामका लागि जिल्लामा विशेष अभियान सुरु गरिएको छ ।
डढेलोको सुराकी दिनेलाई पाँच हजार पुरस्कार, नाम गोप्य राखिने
शनिबार, चैत ९, २०८१
फिक्कल गाउँपालिकाले जङ्गलमा डढेलो लगाउने व्यक्तिको सुराकी दिनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
नवलपुरमा वन डढेलो सचेतना सप्ताह: डढेलो लगाएको कारण जलवायु परिवर्तन भएको अध्यक्ष नेपालको भनाइ
मंगलबार, चैत ५, २०८१
राम्रो कामको मात्रै दायित्व लिने बानीको अन्त्य गर्नुपर्ने बताउँदै नराम्रो काम को पनि औँल्याउन र दायित्व जिम्मेवार लिनुपर्नेमा उनको जोड थियो। जलवायु परिवर्तनको असर र प्रभावलाई न्यूनीकरण गर्न बिरुवा रोप्न अध्यक्ष नेपालले सबैलाई आग्रह गरे।
साताको लोकप्रिय

