Harsamaya
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 
Weather Update