Harsamaya
अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान
अनुसन्धानमा रहेका राप्रपा नेता धवल शमशेर राणा राजावादी आन्दोलनमा फेरि सक्रिय, १५ गतेको प्रदर्शनमा सहभागी हुन आह्वान गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी केही दिन अघि मात्र स्वास्थ्य उपचारका लागि हिरासतबाट छुटेका थिए ।  हिरासतबाट छुटेर उनी उपचारका लागि भारत गएका थिए।
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। 
प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ - धवल शमशेर राणा
प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ - धवल शमशेर राणा सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।
Weather Update