चार महिनामा पाँच हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु
शनिबार, भदौ ६, २०८३
केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेकोविपद्बाट उक्त अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आगलागीका १ हजार १३६, पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्। थियो ।
मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना
सोमबार, भदौ १, २०८३
उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ ।
२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु
बुधबार, साउन ६, २०८३
यी घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। साथै सात स्थानमा सडक अवरुद्ध भएको थियो।
विपद्बाट ७० जनाको मृत्यु
आइतबार, जेठ १०, २०८३
आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् ।
विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु‚ २५ जना घाइते
सोमबार, वैशाख १४, २०८३
यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।
विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते
शनिबार, वैशाख १२, २०८३
चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३...
विपद्मा परेर १८ जनाको मृत्यु, १२४ घाइते
शुक्रबार, चैत ६, २०८२
मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो ।
२४ घण्टामा विपद्मा परी तीन जनाको गयो ज्यान
मंगलबार, चैत ३, २०८२
कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति (भिडियोसहित)
सोमबार, असोज २०, २०८२
उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।
अविरल वर्षाले जनधनको ठूलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु
सोमबार, असोज २०, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।
‘यस वर्ष विपद्का कारण हुने क्षति कम’ [भिडियो]
बिहीबार, साउन १, २०८२
‘हामीले मनसुन प्रतिकार्य योजना बनाउँदा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै बसेर योजना बनाएका छौ । त्यसैगरी नागरिक समाजलाई पनि उतिकै महत्व दिँदै हामीले बनाएको मनसुन प्रतिकार्य योजना नागरिक समाजसँग पनि प्रस्तुत गरेका छौं,’ उनले भने ।
जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गरेको छ : गृहमन्त्री
आइतबार, असार २९, २०८२
गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत गृहमन्त्री लेखकले बताएका छन् ।
पानी परेर बाढी आउँदा सचेत गराउने प्रविधिको विकास हुन आवश्यक : उर्जामन्त्री खड्का (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठूला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढीबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।
साताको लोकप्रिय

