प्रचण्डको घोषणाः रुकुम पूर्वबाट चुनाव लड्छु
शनिबार, पुस २६, २०८२
शनिबार पश्चिम रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो उम्मेदवारीबारे घोषणा गरेका हुन्। 'हुनसक्छ, अहिलेको चुनाव म रुकुमैबाट लड्छु । फेरि यही रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ,' सभामा प्रचण्डले भने ।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर(पत्र सहित)
सोमबार, पुस १४, २०८२
एकताका लागि भएको सम्झौतापत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
रोल्पाबाट नेकपा संयोजक प्रचण्डको नाम एक नम्बरमा सिफारिस
बिहीबार, पुस १०, २०८२
पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ ।
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा
आइतबार, चैत ३, २०८१
बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।
प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता पक्राउ
आइतबार, चैत ३, २०८१
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूबीच भेट
बिहीबार, माघ १७, २०८१
‘आज बिहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटवार्ता पछि भने, ‘ सम्पूर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा...
माओवादीप्रति जनताको भरोसा छ : अध्यक्ष दाहाल
सोमबार, पुस १५, २०८१
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्।
झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ...
साताको लोकप्रिय

