६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
आइतबार, फागुन १८, २०८१
राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ ।
साताको लोकप्रिय