Harsamaya
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा 
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए ।
 ‘बादल’ले नैतिक धरातलबाट गिरेर जनयुद्धलाई हिंसा भने -सचिव पौडेल(भिडियोसहित)
 ‘बादल’ले नैतिक धरातलबाट गिरेर जनयुद्धलाई हिंसा भने -सचिव पौडेल(भिडियोसहित) उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे । उनले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरेको उल्लेख गरे । हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए । 
Weather Update