डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने
                                बिहीबार, फागुन १५, २०८१
                                रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।  
                            
                        
                                
                            
                                
                                        डोलेश्वरमा दर्शनार्थीको घुइँचो
                                    
                                
                                    बुधबार, फागुन १४, २०८१
                                
                                
                                    सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।  मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो। 
                            
                        
            साताको लोकप्रिय
        
    
