Harsamaya
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया
प्रिमियर शोमा ‘हर्ष’ले पायो उत्कृष्ट प्रतिक्रिया आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।
हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा
हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ  । सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ?
चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ? यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए । 
Weather Update