लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने
शनिबार, मंसिर १३, २०८२
लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
बिहीबार, फागुन ८, २०८१
काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो ।
साताको लोकप्रिय

