गृह मन्त्रालयले गर्यो दुर्गा प्रसाईं समूहसँग छलफल
बुधबार, कात्तिक २६, २०८२
सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो ।
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
आइतबार, कात्तिक ९, २०८२
प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो।
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता नरोक्ने, ३० दिने अस्थायी युद्धविरामको सहमति
बुधबार, फागुन २८, २०८१
यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने संकेत गरे ।
जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’
बुधबार, फागुन २१, २०८१
ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए ।
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल
मंगलबार, फागुन ६, २०८१
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रूस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रूसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने, ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार...
साताको लोकप्रिय

