Harsamaya
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 
सुदन किरातीको प्रश्न : जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?
सुदन किरातीको प्रश्न : जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ? नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ (भिडियोसहित)
देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ (भिडियोसहित) ‘संविधान खारेज गर्यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै  भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री  किराँती
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री किराँती शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् ।
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।
धरानमा विमानस्थल बनाउन नसकेकोमा दुखी छु : सुदन किराती
धरानमा विमानस्थल बनाउन नसकेकोमा दुखी छु : सुदन किराती सामाजिक सञ्जालमा मंगलबार लेख्दै किरातीले सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने र यदि कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुने उल्लेख गरेका छन्। उनले ठूला परियवजना सुरु गरेर जनतालाई ऋणको भारी बोकाउन नचाहेको बताएका छन् । 
प्रधानमन्त्रीसँगको सवाल जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती
प्रधानमन्त्रीसँगको सवाल जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँस्यो : सुदन किराती किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयमता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे...
Weather Update