Harsamaya
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो। नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए। सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन्।
Weather Update