दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमति
बुधबार, असार ४, २०८२
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यी दुबै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगे यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
आइतबार, फागुन ४, २०८१
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो ।
साताको लोकप्रिय