Harsamaya
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । मनाङ कुल मतदाता सात हजार छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए । 
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले काँग्रेसलाई सघाउने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले काँग्रेसलाई सघाउने एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । 
चार महिनामा १६ हजार पर्यटकले मनाङ घुमे
चार महिनामा १६ हजार पर्यटकले मनाङ घुमे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । 
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर...
Weather Update