Harsamaya
अब आवेदन दिएकै दिन श्रम स्वीकृति 
अब आवेदन दिएकै दिन श्रम स्वीकृति  सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१/२०८२ असार मसान्त सम्मको शाखागत प्रगतिमा श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क पर्मिट अन द सेम डे’ को मान्यता अनुसार रितपूर्वकको अनलाइन दरखास्त फारम प्राप्त भए पश्चात् चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ ।
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
अब अबुधाबीबाट पनि श्रम स्वीकृति मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरूबाट पनि प्रवाह हुने बताउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे । 
Weather Update