Harsamaya
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो यस दिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार मङ्गलवार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ...
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार
साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अङ्कले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । 
सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो
सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको सीईओका लागि आवेदन खुला तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघ २५ देखि पद रिक्त छ। इच्छुक उम्मेदवारले फागुन १८ भित्र आवेदन दिनुपर्नेछ।
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ । ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेयर बजार सात अंकले घट्यो
सेयर बजार सात अंकले घट्यो बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ । 
नेप्से परिसूचक २५.४१ अंकले घट्यो
नेप्से परिसूचक २५.४१ अंकले घट्यो नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । यसअघि सामान्य अंकले बढिरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । 
Weather Update