Harsamaya
‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो]
‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो] उनले नुनको गुणस्तर परीक्षणका लागि  भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी बिक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ । 
७ फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन
७ फर्मलाई कागजातसहित उपस्थित हुन निर्देशन अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका
युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।
Weather Update