धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
मंगलबार, फागुन १९, २०८२
छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन
मंगलबार, मंसिर ९, २०८२
पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
व्यवस्थित र सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस [भिडियो]
आइतबार, साउन ४, २०८२
यहाँबाट काठमाडौंको दृश्य अवलोकन गर्न पुरानै शैलीमा बाल्कोनीबाट करिब डेढ सयभन्दा बढी मानिसले एकै पटकमा अवलोकन गर्न सक्ने क्षमता छ । टावरभित्र विद्युत् केबलिङ फायर फाइटिङका साथै फायर अलाम सूचना प्रवाह गर्न स्पिकर, सिसिटिभि क्यामरा जडान गरिएको छ ।
साउन १ बाट धरहरा खुल्ने समयावधि थपिने, प्रत्येक बुधबार बन्द हुने
मंगलबार, असार ३१, २०८२
धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल
मंगलबार, माघ २९, २०८१
गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
साताको लोकप्रिय

