Harsamaya
इन्स्पेक्टरद्वारा जवानमाथि चड्कन प्रकरण: एसपीको नेतृत्वमा छानबिन समिति
इन्स्पेक्टरद्वारा जवानमाथि चड्कन प्रकरण: एसपीको नेतृत्वमा छानबिन समिति समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ। 
ट्राफिकले जनपद प्रहरी कुटेपछि...
ट्राफिकले जनपद प्रहरी कुटेपछि... शाहले उनीमाथि किन हात हाले खुल्न सकेको छैन । गाडी रोकेर चालकसँग कुरा गरिरहेको अवस्थामा शाहले गालामा पिटेका हुन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो कहिलेको भन्ने खुल्न सकेको छैन । 
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
Weather Update