Harsamaya
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल ‘जलवायु परिवर्तनले यस अन्तरसम्बन्धलाई अझ स्पष्ट र चिन्ताजनक बनाएको छ । नेपालमा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ’, उनले भने, ‘अर्कोतर्फ, हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाएर टापु राष्ट्रहरूलाई खतरा पुर्‍याइरहेको छ । नेपालले संयुक्त राष्ट्रसंघ र कोप सम्मेलनहरूमा यस विषयमा...
भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री शिशिर खनालबीच भेटवार्ता 
भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री शिशिर खनालबीच भेटवार्ता  उनले ऊर्जा, व्यापार, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाल–भारत सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्नेबारे पनि कुराकानी भएको जनाएका छन् ।  
रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल
रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको.बताए ।
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् । 
नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा
नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशीलता नदेखिएको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
ड्युटीमा रहेका प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
Weather Update