‘दुर्गम जिल्लाहरूमा नौ रुपैयाँमा नै नुन वितरण भइरहेको छ’ [भिडियो]
बिहीबार, असार ५, २०८२
उनले नुनको गुणस्तर परीक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी बिक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ ।