Harsamaya
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गरे । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए । 
भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशको विपक्षमा उभिन्छौं - जसपा प्रवक्ता सुमन
भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशको विपक्षमा उभिन्छौं - जसपा प्रवक्ता सुमन उनले अध्यादेश आउँदै गर्दा आफूहरूलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गरे । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ । 
जसपाले बोलायो केन्द्रीय समिति बैठक 
जसपाले बोलायो केन्द्रीय समिति बैठक  त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने
जसपाले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले जानकारी दिए ।
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव
सरकारमा जान कुनै बार्गेनिङ गरेको छैन -अध्यक्ष यादव अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।
Weather Update