हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित
बिहीबार, फागुन १, २०८१
थापा नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता हुन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा मेलम्चीमा बिहीबार आयोजित एक कार्यक्रममा मेलम्चीका मेयर आइतमान तामाङले उनीहरूलाई पुरस्कारसहित सम्मान गरेका हुन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै आएको छ ।

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार थापा र कोइरालालाई
शुक्रबार, माघ २५, २०८१
थापा नयाँ पत्रिकामा कार्यरत छन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिक, ग्लोबलपाटी डटकम र सर्वपक्ष दैनिकमा कार्यरत छन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै आएको छ ।
साताको लोकप्रिय